१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमणबाट विराटनगरका एक व्यापारीको मृत्यु



विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगर स्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ ।

सास फेर्न सम्स्या आएको र पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएपछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

दीर्घरोग ‘सुगर’ रहेका उनलाई ज्वरो रुघाखोकीले समेत सताएको थियो । अक्सिजनको मात्र कम भएको कारण उपचारकै क्रममा उनको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज