११ भदौ २०८३, बिहिबार | August 27, 2026

त्रिभुवन विश्वविद्यालयको आजको परीक्षा नरोकिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित तालिका अनुसार आजको परीक्षा स्थगित नगर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय सीसीएमसीको बैठकले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने आजको परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आजका लागि तय भएका परीक्षा सञ्चालन गरेर भोलीदेखिका परीक्षाका बारेमा थप निर्णय गर्ने बताए ।

आज बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ । निषेधाज्ञा लागेमा के गर्ने र सोमबारपछिका परीक्षा के गर्ने भन्नेबारे आज बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : २७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि