२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

दोस्रो लहरको कोरोना महामारीले निम्त्याएको निषेधाज्ञा (फोटो फिचर)



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि बढ्दो संक्रमणको गतिलाई अवरुद्ध (चेनब्रेक) गर्न सरकारले आजदेखि निषेधाज्ञा लागु गरेको छ ।

सरकारले संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

निषेधाज्ञामा उल्लेख भए अनुसार सार्वजनिक एवं निजी सवारी साधन आज (१६ बैशाख) बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा सञ्चालनमा रोक लगाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले निम्त्याएको दोस्रो लकडाउनको पहिलो दिन काठमाडौं उपत्यकाको अवस्था सुनसान बनेको छ ।

तस्वीर : खबरकुरा डट कम

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : २६ बजे

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा