१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा एकै रातमा ५ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा एकै रात ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ५ जनाको ८ घण्टाका बीच मृत्यु भएको पीसीसीएमसी बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधबार राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने सोहि समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यसैगरि भेरी अस्पतालमा बुधबार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी मै मध्यराती बर्दिया बढैयातालका ३२ वर्षिया पुरुषको राती १ः३० बजे मृत्यु भएको छ । भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षिय पुरुषको पनि बिहान ५ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

आज मृतक थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाहिरी जिल्लाको मृत्यू संख्या १०९ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : १७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क