२१ असार २०८३, आइतबार | July 5, 2026

विराटनगरमा एकहप्ता निषेधाज्ञा



विरानटगर । मोरङको विराटनगर महानगरपालिका आसपासको क्षेत्रमा आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचना अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी विरानटगर महानगर र आसपासक्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

कोरोना भाइरको संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासनले महानर र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जसअनुसार विराटनगर महानगरापालिका बाहेक बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा समेत निषेधाज्ञा हुनेछ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खुल्नेछन् भने सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछ ।

रानी नाका हुँदै भारतबाट नेपाली नागरिकबाहक अन्यलाई नेपाल प्रवेशमा पनि रोक लगाइएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : २८ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर