१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा आज रातभरीमा ४ जनाले ज्यान गुमाए



नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनीहरुको गयराती मृत्यु भएको हो ।

बैशाख १५ गते अस्पताल भर्ना भएका बर्दगोरिया, कैलालीका ८० वर्षिय पुरुषको राती ११ः४० मा मृत्यु भएको छ भने १८ गते अस्पताल भर्ना भएका नेपालगन्ज १० का ७० वर्षिय पुरुषको ११ः४० बजे मृत्यु भएको थियो । त्यसैगरि २० गते भर्ना भएका धनगढी कैलालीका ५५ वर्षिय पुरुषको बिहान ४ः३० बजे मृत्यु भएको छ भने बैशाख १९ गते भर्ना भएकी बैजनाथ बाँकेकी ६२ वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको छ ।

आज भएको मृत्युसँगै बाँकेमा जिल्ला भित्रका १४१ र जिल्ल बाहिरका १२५ जनाको मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : १० बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने