१७ असार २०८३, बुधबार | July 2, 2026

स्थायी कमिटी बैठक सके लगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न शितलनिवास



काठमाडौं । एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ । बैठकमा के छलफल र निर्णय भयो भन्नेबारे केही जानकारी आइसकेको छैन ।

तर, बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

पार्टीको निर्णयका आधारमा आफुले लिने कुनै पनि स्टेपबारे जानकारी गराउन ओली शितल निवास पुगेको आंकलन गरिएको छ । प्रधानमन्त्री ओलीले गरेका जस्तो सुकै कदमलाई पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ११ : ५१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)