१० असार २०८३, बुधबार | June 24, 2026

कोरोना अस्पताल बुटवलमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरका स्थानीय २ जनाको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बैशाख २२ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका बुटवल १ का ४८ वर्षिय पुरुषको मध्यराती ११ः०७ बजे मृत्यु भएको थियो भने २२ गते नै भर्ना भएकी बुटवल ११ कालिकानगरकी ३० वर्षिया महिलाकाको आज बिहान ५ः५२ बजे मृत्यु भएको छ ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २५५ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ३६ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा