४ आश्विन २०८३, आइतबार | September 20, 2026

आज कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने अवस्थामा सोही विषयमा बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । यद्यपी नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।

यसविचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एमाले)का नेताहरु मधवकुमार नेपाल र भीम रावल लगायतलाई भेटिसकेका छन् ।

आजको बैठकमा देउवाको पछिल्लो राजनीतिक भेटघाटको सम्बन्धमा पनि छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : १४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन