१७ श्रावण २०८३, आइतबार | August 3, 2026

कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको सरकारको निस्कर्ष, वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाइने



काठमाडौं । सरकारले कोरोना भाइरस चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकालेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकाल्दै अस्पतालहरूको क्षमता विस्तार गर्ने निर्णय गरेको छ ।

निर्देशिका बनाएर एकीकृत कोभिड अस्पताल संचालन गर्नेगरी अघि बढ्ने बैठकले निर्णय गरेको छ ।

जसअनुसार बैठकले वीर अस्पतालको नयाँ भवनमा ५ सय शैयाको केन्द्रीय कोरोना अस्पताल बनाउने निर्णय छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ४८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले