१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एसईई र कक्षा १२ को परीक्षा स्थगित



काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

कोरोना महामारीले दिनदिनै संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष बोर्डले निकालेको हो।

स्थगित परीक्षा फेरि कहिले गर्ने भन्ने विषयमा पछि पुनः बोर्ड बैठक बसेर सार्वजनिक गरिनेभएको छ ।

यसवर्ष पाँच लाख भन्दा बढी विद्यार्थीले एसईई दिने तयारी गरिरहेका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४१ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना