९ चैत्र २०८२, सोमबार | March 23, 2026

मतदानमा अनुपस्थित एमालेका २८ सांसदहरु यी हुन (नामावलीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा भएको मतदानबाट विश्वासको मत गुमाएका छन ।

कुल २३२ मत मध्ये ओलीले आफ्नो पक्षमा ९३ मत मात्रै प्राप्त गरेका थिए । भने विपक्षमा १२४ मत प्राप्त गरेसँगै ओली अल्पमतमा परि असफल भएका छन ।

त्यस्तै १५ जना सांसदहरुले आफूलहरुले तटस्थ बस्ने निर्णय गरेका थिए । त्यस्तै नेकपा एमालेकै २८ सांसद मतदानमा सहभागी भएका छैनन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरि अनुपस्थित भएका हुन ।

यी हुन् संसदमा अनुपस्थित सांसदहरु

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४८ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले