१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रचण्डले बोलाए माओवादी स्थायी समितिको आकस्मिक बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगरेका अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएका हन् ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापित गरेर बुहमतको सरकार गठनका लागि पहल गरेका प्रचण्डले अहिलेसम्मको प्रयासबारे स्थायी समितिलाई जानकारी गराउनेछन् ।

बैठक ५ बजेबाट बस्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ५४ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित