२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रधानमन्त्रीलाई पुनः सपथ मागको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । प्रधानमन्त्रीले पुन सपथ लिनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले निवेदनकको माग बमोजिम अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।
सर्वोच्चले विपक्षीलाई १६ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

ओलीले गत वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् । पछि राष्ट्रपतिले पुनः सच्चाउन आग्रह गर्दा ओलीले ुत्यो पर्दैनु भनेका थिए ।

प्रधानमन्त्रीले सपथमा उल्लेख शब्द वाचन नगरेर संविधानको उल्लंघन गरेको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पु्रयाएको भन्दै सोमबार सर्वोच्च अदालतमा सोमबार ४ वटा अलगअलग रिट निवेदन परेका थिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : १० बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा