४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवनमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु



चितवन । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा ९ जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा २, क्यान्सर अस्पतालमा ३, पुरानो मेडिकल कलेजमा २, चितवन मेडिकल कलेजमा १ र पुष्पाञ्जली अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको