२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सात मन्त्रीको नियुक्ति खारेजीबारे एमालेले भन्यो, – अदालतको आदेशको सम्मान गर्छौं



काठमाडौं । सात मन्त्रीको नियुक्ति खारेजीबारे सर्वोच्च अदालतको आदेशलाई नेकपा एमालेले सम्मान गर्नेभएको छ ।

एमाले स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले अदालतको आदेशको सम्मान गर्ने बताएका हुन् ।

प्रवक्ता ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहने बताए । उनले यसबारे थप कुरा आदेशको पूर्णपाठ हेरेपछि भन्न सकिने बताए । उनले भने, ‘हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो ।’

सर्वोच्च अदालले गैर सांसद सात जना मन्त्रीको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै नियुक्ति बदर गर्न आजै आदेश दिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : २३ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम