१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रचण्ड र माधव नेपाल देउवा निवासमा



काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सुरु हुन लागेको छ ।

केही बेरमा सुरुहुने सर्वदलीय बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

बैठकमा भाग लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा भाग लिन बुढानिलकण्ठ पुग्दैछन् ।

बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको असंवैधानिक एवं अलोकतान्त्रिक कामका विरुद्ध जस्तोसुकै उपाय अपनाएर भएपनि प्रतिवाद गर्ने निर्णय गरेको थियो । सबै विपक्षी दलहरुको एउटै रणनीति बनाउन कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ०० बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता