१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सिंहदरबारमा एमाले नेपाल-खनाल पक्षीय सांसदहरुको भेला



काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल निकट सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि संविधानको धारा ७६ ५ अनुसार आह्वान गरेपछि नेपाल खनाल पक्षले आफु निकट सांसदहरुको भेला बोलाएको हो ।

यसअघि नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा सहभागी भएका थिए ।

भेलामा नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल रामकुमारी झाँक्री, लगायत २० भन्दा बढी सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ४५ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले