१६ श्रावण २०८३, शनिबार | August 2, 2026

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु



बझाङ । बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु भएको छ । यार्सा संकलन स्थलबाट घर फर्कंदै गर्दा सुर्मा गाँउपालिका वडा नँ १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो।

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा भिरबाट चिप्लिएर खोलामा खसेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरी भन्ने ठाउमा शव भेटिएको हो । केही दिन अघि परेको अविरल वर्षाका कारण हिमपात भएपछि उनीहरु यार्सा टिप्न छाडेर घर फर्कंदै थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : १३ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा