१६ श्रावण २०८३, शनिबार | August 2, 2026

नेबिसंघ बझाङद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन



बझाङ । नेपाल विद्यार्थी संघ बझाङले प्रधानमन्त्री केपि शर्मा ओली पुत्ला दहन गरेको छ ।

असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका यूवाहरुले आइतबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले दोश्रो पटक संसद बिघटन गरेको बिरोधमा नेविसंघ बझाङले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ ।

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको अस्थिरता तिर धकेल्न खोजेको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरेको नेबिसंघ बझाङका सभापति दिपक भण्डारीले जानकारी दिए । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ५० बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा