२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पूर्वसभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पूर्वसभामुखहरुसँग परामर्श गर्नेभएका छन् ।

प्रतिनिधिसभा विघाटनपछिको अवस्थाबारे सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बोलाइएको छ ।

२०४८ साल यता ६ जना पूर्वसभामुखहरुले संसदको नेतृत्व गरेका छन् । छलफलमा दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि सापकोटाले त्यसको विरोध गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा बहुमत विपक्षी सांसदहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ११ : १९ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय