५ पुस २०८२, शनिबार | December 21, 2025

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ मंगलबार



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । संवैधानिक इजलास गठनसम्बन्धी विवादमा बहस केन्द्रित हुँदा आइतबार मुख्य मुद्दामा कम बहस भएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीसमाथि प्रश्न उठेपछि आइतबार मूल मुद्दामा नभएको हो ।

इजलासमा प्रधानन्यायाधीसले समय निर्धारण गरेर नै पक्ष विपक्षका कानून व्यवासायीहरुलाई आआफ्ना तर्क राख्न दिएका थिए ।

इजलासमा रहने न्यायाधीसबारेको निर्णय भोलि हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ३ : ३४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ