६ पुस २०८२, आइतबार | December 21, 2025

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित ४ नेता पार्टीबाट निस्काशित



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको बहुमत कार्यकारिणीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षको समर्थनमा रहेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निस्काशन गरेको हो ।

सोमबार बसेको कार्यकारिणी समितिले उनीहरुलाई निष्काशन गरेको निर्णयसहितको जानकारी निर्वाचन आयोगलाई बुझएको नेता मोहम्मद ईस्तियाक राईले बताएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : ४० बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको