१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नेपालगन्जमा जिउँदा इतिहास बलराम हेमकारको कोरोना संक्रमणबाट निधन



नेपालगन्ज । नेपालगन्जमा जिउँदा इतिहासकारुपमा रहेका थोरै ज्ञातामध्यका एक अधिवक्ता बलराम हेमकारको निधन भएको छ । कोरोना संक्रमित भएपछि नेपालगन्ज स्थित युनाईटेड अस्पताल भर्ना भएका उनको हिजो राती १०ः३० बजे निधन भएको हो । संक्रमणबाट सिकिस्त भएपछि हेमकारलाई गत जेठ ६ गते अस्पताल भर्ना गरिएको थियो ।

नेपालगन्जको इतिहासको जानकार रहेका हेमकार बाँकेका बिभिन्न संघसंस्थाहरुका संस्थापक रहिसकेका छन् । जिल्ला बार एशोसियसन बाँकेको झण्डै १० वर्ष अध्यक्ष रहेका हेमकार विश्वहिन्दु महासंघ, ज्योतिषहरुको संगठन लगायतमा आवद्ध रहेका थिए । इतिहासका ज्ञाता सहित हेमकार अवधि साहित्यमा पनि रुची राख्ने गरेको उनका समकक्षीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ०१ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई