१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भारतमा संक्रमण घट्दै : पछिल्लो २४ घण्टामा १ लाख २१ भन्दा बढी संक्रमित थपिए



काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा हालसम्म २ करोड ६७ लाख ८७ हजार १३० जना निको भएका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार ३८२ जनाको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।

 

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ०४ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई