१८ असार २०८३, बिहिबार | July 3, 2026

नेपाल-खनाल समुहको निस्कर्ष : अध्यक्ष ओलीको सर्तसहितको एकता प्रस्ताव – छलकपटपूर्ण



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शर्तसहित राखेको पार्टी एकताको प्रस्ताव छलकपटपूर्ण भएको निस्कर्ष निकालेको छ ।

नेपाल खनाल समुहको सोमबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले इमान्दारिताका साथ एकताको प्रस्ताव नगरेको हो । ओलीले पार्टीको एकता जोगाउन भन्दै आइबार राति पार्टीलाई २०७५ जेठ ३ अगाडि फर्काउने तर त्यसका लागि सर्वोच्च अदालतमा दायर रिट फिर्ता गर्नुपर्ने सर्त राखेका थिए ।
ओलीको प्रस्तावबारे नेपाल खनाल समुहले लिखित धारणा नै सार्वजनिक गरेर जवाफ दिनेभएको छ । ओलीले पार्टी एकता भन्दा पनि आम कार्यकर्ता र जनतालाई झुक्याउने गरी शब्द जाल बुनेको यो समुहको ठहर छ । पार्टीलाई २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउर्नु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त तेयाउनु दुवै कपटपूर्ण भएको नेपाल खनाल समुहको बुझाइ रहेको छ ।
त्यसैले ओलीको प्रस्तावलाई बुँदागत रुपमा नै जवाफ दिएर त्यसलाई शीघ्र सार्वजनिक गर्ने निर्णय भएको हो ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ४९ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले