६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु



पाल्पा । अबिरल परेको बर्षाका कारण पहिरोले घर पुरिदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका-४ मन्छिपमा रहेको एउटा घरमा माथिबाट आएको पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएको हो ।

मंगलबार साँझ करिब ७ बजे स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथीबाट खसेको पहिरो घर पुरिदा घरसंगैउनका १९ बर्षीय छोरा मदन भट्टराई पुरिएका थिए ।

उनको प्रहरी र स्थानियहरुद्वारा तत्काल उद्दार गरी उपचारको लागी पाल्पा अस्पताल तानसेन ल्याइएको उनको मंगलबार साँझ ८।५० बजेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ४७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ