५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाको दोस्रो लहरपछि आज सबैभन्दा कम २४ जनाको मृत्यु, २४७४ नयाँ संक्रमित थपिए



काठमाडौं । लामो समयपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्या उल्लेख्य घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार बिहीबार २४ घण्टाको बीचमा २४ जनाको मात्र मृत्यु भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि बढेको मृत्यु दरको बीचमा यो नै सबैभन्दा कम तथ्यांक हो । कोरोनाको पहिलो लहरमा सबैभन्दा मृत्यु धेरै हुँदा ३२ जनाको भएको थियो ।

२४ घण्टाको बीचमा २ हजार ४७४ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यस्तै यसै अवधिमा संक्रमण मुक्त हुनेको संख्या २ हजार ५१८ रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : २७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ