२० श्रावण २०८३, बुधबार | August 5, 2026

सेनेटाईजर र माक्स निशुल्क बितरण



बुटवल । विश्वमा महामारीको रूपमा फैलिदै गएको कोरोना भाईरस रोकथाम गर्न सबै आम मानिसहरू लागी रहेका बेला रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ को उपकार टोलबिकास सस्थाले आफनो टोल भिन्र बसोवास गर्ने बासिन्दालाई निशुल्क माक्स र सेनेटाईजर बितरण गरेको छ ।

घरघरमा पुगेर माक्स र सेनेटाईजर बितरण गरेको टोल समितीका अध्यक्ष तेज बहादुर गुरूडले बताउनुभयो । हामीले टोल टोललाई सुरक्षित बनाउन र घरमा को कहा बस्छन भन्ने लगत निकाल्न घर घर पुगेर माक्स तथा सेनेटाईजर बितरण गरेको उहाले बताउनुभयो ।

कति घरमा माक्स तथा सेनेटाईजर बारे जानकारी नभएकाले यो अभियानले आम उपभोक्ता सचेत हुने अध्यक्ष गुरूडको भनाई छ । उहाले भन्नुभयो टोलमा गरीब असहाय रूको पहिचान गरेर छिटै निशुल्क खाद्यान्न समेत बितरण गर्नै योजना रहेको बताउनुभयो ।

देशै भरीका जनता कोरोनाका चपेटामा परेको भन्दै सबैमिलेर यसको रोकथाम गर्नु जरूरी रहेको उपकार टोल बिकास सस्थाकी सचिब देवा ढकालले बताउनुभयो । घरभिन्र सुरक्षित बस्न टोलबासीलाई आग्रह गरिएको उहाले बताउनुभयो ।

सस्थाले १ सय १३ घरलाई माक्स सेनेटाईज बितरण गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ६ : २६ बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा