१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

विशेष अदालतबाट पूर्वउपप्रधानमन्त्री गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । ललिता निवास प्रकरणमा बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । फरार रहेका गच्छदार आज आफै कानुन व्यवसायी सहित अदालतमा हाजिर भएपछि भएको थुनछेक बहसको सुनुवाइ गर्दै विशेष अदालतले गच्छदारलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालत काठमाडौंले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जनाएका छन् ।

यो समाचार तयार पार्दा सम्म अदालतमै रहेका गच्छदार अदालतले ताकेको धरौटी बुझाएर आजै छुट्ने तयारीमा रहेको बताईएको छ ।

लामो समयदेखि अदालतको सूचिमा फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा कानुन व्यवसायी सहित उपस्थित भएका थिए।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : १७ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन