२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अब काठमाडौं उपत्यका प्रवेश गर्दा पास नचाहिने, निषेधाज्ञा १० दिन थपियो



काठमाडौं । अब काठमाडौं उपत्यकामा आउजाउ गर्न कुनै पास नचाहिने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै उपत्यकामा प्रवेश गर्न कुनै पास नचाहिने निर्णय गरेको हो । यसअघि काठमाडौं प्रवेश गर्दा पास अनिवार्य देखाउनु पर्दथ्यो ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठकले जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले सबै खाले पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ३७ बजे

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु