२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कहाँबाट कहाँ जाँदा कति लाग्छ गाडी भाडा ? (सूचिसहित)



काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर कायम गरेपनि सूचनाको पहुँच नभएका सर्वसाधारण सवारी भाडामा ठगिएको समाचार आईरहेका छन् । काठमाडौं स्थित महानगरिय ट्राफिक महाशाखाले हरेकदिन तोकिएको भन्दा बढी भाडा असुल्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने र कारवाही चलाउने गरिरहेको छ ।

ओली सरकारले जाँदाजाँदै सार्वजानिक यातायातको भाडा दर बढाएर गएपनि दुर दराजका सर्वसाधारणमा नयाँ भाडादर थाहा नहुँदा ठगिने क्रम रोकिएको छैन ।

ओली सरकारको मन्त्री स्तरिय बैठकबाट २० देखि २८ प्रतिशतसम्म सार्वजानिक यातायातको भाडा बढाउने निर्णय गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको छ ।

यस्तो छ सार्वजनिक नयाँ भाडादर :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022.pdf”]

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : २५ बजे

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा