१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय



काठमाडौं । देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको रोहमा बस्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको संसदीयदलको बैठक सकिएको छ । संसदीयदलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलले एक ढिक्का भएर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने र संसदमा सत्तापक्षमा बस्ने निर्णय गरेको राष्ट्रियसभामा माओवादी केन्द्रमा नेता दीनानाथ शर्माले जानकारी दिए ।

सर्वोचच अदालतको आदेशमा पुनर्स्थापना भएको प्रतिनिधिसभाको आज अपरान्ह ४ बजेबाट बैठक शुरु हुँदै छ । आजकै बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्न प्रस्ताव दर्ता गराएका छन् । देउवा सरकारमा माओवादीका २ जना मन्त्री छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज