८ आश्विन २०८३, बिहिबार | September 24, 2026

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय



काठमाडौं । देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको रोहमा बस्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको संसदीयदलको बैठक सकिएको छ । संसदीयदलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलले एक ढिक्का भएर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने र संसदमा सत्तापक्षमा बस्ने निर्णय गरेको राष्ट्रियसभामा माओवादी केन्द्रमा नेता दीनानाथ शर्माले जानकारी दिए ।

सर्वोचच अदालतको आदेशमा पुनर्स्थापना भएको प्रतिनिधिसभाको आज अपरान्ह ४ बजेबाट बैठक शुरु हुँदै छ । आजकै बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्न प्रस्ताव दर्ता गराएका छन् । देउवा सरकारमा माओवादीका २ जना मन्त्री छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ०७ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने