२१ माघ २०८२, बुधबार | February 5, 2026

जुम्लामा बाढीले पानीघट्ट बगाउँदा एक युवतीको मृत्यु



जुम्ला । बाढीले पानीघट्ट बगाउँदा जुम्लाको छुमचौरमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्लाको पातारासी गाउँपालिका ३ की ३५ वर्षीया शर्मिला बुढाको मृत्यु भएको हो। शारीरिक रुपमा अपाङ्ग बुढालाई बाढीले बगाएको प्रहरी निरीक्षक यौवन चौधरीले बताए ।

वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनको ज्यान गएको हो । पानीघट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् ।

बाढीले अहिलेसम्म करीब ६ वटा पानीघट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्‍याएको वडाध्यक्ष बहोराले जानकारी दिए । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता