११ श्रावण २०८३, सोमबार | July 27, 2026

अर्थसचिवमा मधुकुमार मरासैनी



काठमाडौं । सरकारले मधुकुमार मरासैनी अर्थ मन्त्रालयको सचिव बनाएको छ ।

यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेख नियन्त्रक रहेका सचिव मरासैनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो ।

यसअघि अर्थ सचिवमा शिशिरकुमार ढुंगाना कार्यरत थिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थ सचिवमा सरूवा गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ४२ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत