१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माधव नेपाल निकट पिपुल्स भोलेन्टियरद्वारा त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय युवा दस्ता पिपुल्स भोलेन्टियर (पीभी)ले महाराजगन्त्रस्थित त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ ।

पीभीले शनिबार बिहान शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो । हरेक महिनामा दुई दिन दुई घण्टा मेरो राष्ट्रका लागि भन्ने नाराका साथ स्वयंसेवकीय अभियानअन्तर्गत अस्पताल सरसफाई गरिएको जनाइएको छ ।

नेता नेपाल निकट युवा संगठन युवा संघ नेपालअन्तर्गत रहेको पिपुल्स भोलेन्टियरले युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले स्वयंसेवी अभियान गर्ने निर्णय गरेको थियो । यो अभियानअन्तर्गत हरेक महिनाको दुई वटा शनिबार दुई घण्टा देशभर विभिन्न सेवामुलक कार्यक्रम हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ०१ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला