१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कम्युनिटी शिल्डको उपाधि लेस्टर सिटीले जित्यो



काठमाडौं । एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर सिटीमाथि १-० को जित निकाल्दै लेस्टरले उपाधि हात पारेको हो ।

लेस्टरको जितमा केलेची इहेनाचोले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ८७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

डिफेन्डर नाथन आकेले पेनाल्टी क्षेत्रभित्र इहेनाचोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसमा इहेनाचोले नै गोल गनै सफल भए । योसँगै लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । सिजनको सुरुवातमा कम्युनिटी सिल्डको लागि प्रतिस्पर्धा हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २१ बजे

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको