२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अफगानिस्तानमा अन्तरिम सरकार बन्छ : गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवाल



एजेन्सी  । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले अफगानिस्तानमा अन्तरिम सरकार गठन हुने बताएका छन् । गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले टोलो न्यूजलाई दिएको एक बयानमा सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने बताएका हुन् । उनले भनेका छन् काबुलमा हमला हुने छैन ।

यसैबीच, समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार तालिबान वार्ताकर्ताहरु राष्ट्रपति भवन पुग्दैछन् जहाँ सत्ता हस्तान्तरणको तयारी गरिनेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ४८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa