१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट



बुटवल । नेपाल बिधुत प्राधिकरण,बुटवल ग्रीड महाशाखा देश भरिकै कार्यालयहरु मध्ये उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ। नेपाल बिधुत प्राधिकरणको ३६ औ बार्षिकौत्सबको अवसरमा आयोजना गरिएको कार्यक्रममा बुटवल ग्रीड महाशाखा कार्यालयलाइ पुरस्कृत गरिएको हो ।

बिधुत प्रबाहलाइ निरन्तरता,भरपर्दो बिधुत बितरण र प्रशारण एबम कार्यालयको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै कार्यकारी निर्देशक स्तरिय निर्यण बाट उक्त कार्यालयलाई पुरस्कृत गरिएको हो। ‘बिधुत प्रबाहलाइ भरपर्दो र बिश्वास्निय बनाउने उद्देश्य लाई पूरा गर्न हाम्रो क्षमता र दक्षताको उच्चतम प्रयोग बाट सफल भएका छौ,यसलाइ निरन्तरता गर्नको लागि अझै मनोबल थपिएको छ ।’ महाशाखा प्रमुख उमेश कुमार झा ले भने, – ‘हाम्रो मेहनत,लगनशीलता एबम दक्षता लाई बिश्वास गरि उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गर्नुहुने नेबिप्रा उच्च ब्यब्स्थापन सहयोगी संघरसंस्था एबम सबै कर्मचारिहरु लाई धन्यवाद दिन चाहान्छु ।’

उमेश कुमार झाको नेतृत्वमा नेबिप्राको अन्य विभिन्न शाखाहरुमा उत्कृष्ट कार्यालय र कार्यालय प्रमुखको रुपमा यस अघि पनि पुरस्कृत भएका थिए । नेपाल बिधुत प्राधिकरणले ३६औ बार्षिक उत्सब बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १ : ४१ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०