५ श्रावण २०८३, मंगलबार | July 21, 2026

धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए पदबाट राजीनामा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि वरिष्ठ उपाध्यक्ष ढकालले राजीनामा दिएका हुन् । महासंघमा आन्तरिक छलफल गरेर बोर्डमा एक जनालाई पठाईने अध्यक्ष गोल्छाले बताए ।

यस्तै शेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अर्थमन्त्रालयले अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ३ : ३८ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत