१५ चैत्र २०८२, आइतबार | March 30, 2026

स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु



धनगढी । स्यानिटाइजर पिउँदा कैलालीका एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले बिहीबार स्यानिटाइजर पिएका थिए ।

स्यानिटाइजर पिएर बिरामी परेका उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुरुआतमा उनको स्थानीय मेडिकलमा उपचार भएको थियो । सामान्य उपचारपछि घर फर्केका उनी गम्भीर भएपछि धनगढीकै निसर्ग अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ८ : ४५ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा