२० श्रावण २०८३, बुधबार | August 5, 2026

लुम्बिनी प्रदेशसभामा निर्मलाले खाइन् प्रदेशसभा सदस्यको सपथ



बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरि भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छिन् । लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बीच प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डे जसपाको कारवाही पछि रिक्त भएको सदस्यमा जसपाले मुडवरी भट्टराईलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  २ : ३० बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा