१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन



काठमाडौं । पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो । उनी भारतका लागि राजदूत भएका थिए ।

व्यवसायी राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक पनि हुन । उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि भएका थिए ।

पूर्वराजदूत राणाको जन्म १२ मार्च, १९३६ मा भएको थियो । उनको आइतबार दाहसंस्कार गरिने परिवारजनले बताएका छन ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ७ : २९ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन