१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्न लागेको छ ।

आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजे बोलाइएको थियो । तर, प्रतिनिधिसभाको बैठक लम्बिएपछि स्थगित भएको थियो ।

आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ८ : १२ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई