५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बाँके र दाङमा नेकपा (एस) निकट पिपुल्स भोलिन्टियर्स गठन



नेपालगन्ज । बाँकेमा राजु रुचाललको संयोजकत्वमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टियर्स गठन गरीएको छ । शनिबार सो पार्टी निकट युवा संघको लुम्बिनी प्रदेशस्तरीय भेलाले रुचालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार गरीएको हो ।

युवा संघका केन्द्रिय महासचिव दिपक जिएमका अनुसार नव गठित पिपुल्स भोलिन्टियर्स बाँकेमा एक सय युवाहरुलाई आवद्ध गरीएको छ । घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए । भेलाले प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय दाङ पिपुल्स भोलिन्टियर समेत गठन गरिएकोछ ।

युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्यहरु दलबहादुर सुनार, कौसिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपेन्देहीका अध्यक्ष राजु गुरुङ्ग, कर्णालीका भौतिक विकास मन्त्री अम्मर खत्री, युवा संघका अध्यक्ष नरेशकुमार शाही, युवा संघ लुम्बिनीका सरिता श्रीसले आफ्ना विचार राखेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  १० : ३१ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय