१३ श्रावण २०८३, बुधबार | July 29, 2026

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, ३ जनाको मृत्यु



काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नं. ६ हात्तिसार कुनौलीमा दुर्घटनामा परेको थियो ।

सडकबाट ६७ सय मिटर तल खस्दा जीपमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४(३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अर्का एकजनाको परिचय खुल्न बाँकी रहेको छ ।

घटनास्थलबाट १२ वर्षीय पेम्बा शेर्पाको घाइतेअवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गम्भीर अवस्थामा रहेका उनलाई स्थानीय तामाकोशी अस्पतालमा उपचार गरिँदैछ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ११ : ४६ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०