१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १७०,४२३ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय २३ पुगेको छ ।

२४ लाख ८१ हजार २६ जना संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ४६ हजार ३ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । इटलीमा २४ हजार १ सय १४, स्पेनमा २० हजार ८ सय ५२, फ्रान्समा २० हजार २ सय ६५, बेलायतमा १६ हजार ५ सय ९ र बेल्जियममा ५ हजार ८ सय २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा