३ पुस २०८२, बिहिबार | December 18, 2025

मेयर सुवेदीलाई मुक्का हान्ने युवाको पहिचान खुल्यो



बुटवल । पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने ब्यक्तिको पहिचान खुलेको छ । मेयर सुवेदीमाथि मुक्का प्रहार गर्न स्थानीय पहिरो पीडित गणेश पङगेनी रहेको पुष्टि भएको छ ।

बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर सुवेदीलाई आज पङगेनीले मुक्का प्रहार गरेका थिए ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा पुगेका थिए ।

पहिरोका कारण घर पूर्ण रुपमा क्षती भए पछि मुक्का हान्ने पहिरो पीडित गणेश सहित उनका पिता नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएका छन् । पङेगनीको परिवारमा ५ जना रहेको छन् ।

पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले राहत वितरण नगरेको भन्दै ज्योति नगरबासीले पनि मेयर सुबेदीसँग आक्रोश  पोखेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ०६ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा