१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । विधान महाधिवेशनको संघारमा रहेको एमालेले शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठक शुक्रबार ११ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिनेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ०८ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर